समाचार

सामाजिक सञ्जाल नियमन विधेयक हु-बहु लागु हुनुहुँदैन: सरोकारवाला

सामाजिक सञ्जाल नियमन विधेयक हु-बहु लागु हुनुहुँदैन: सरोकारवाला

Breaking news 2, पत्रपत्रिका, समाचार, समाज
बुटवल मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा मङ्गलबार बुटवलमा गरिएको सामाजिक सञ्जाल नियमन विधेयक सम्बन्धी नागरिक संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुनुपर्ने र यसको नकारात्मक र सकारात्मक पक्षको ठूलो महत्व रहेको बताएका छन्। वक्ताहरुले विकृति हटाउन आवश्यक रहेको तर हुबहु लागू गर्न नहुने बताएका हुन्। बढ्दो प्रविधिले मानव जीवनमा अहम भूमिका खेलेको उदाहरण दिँदै यसमा रहेका व्यक्तिका कुण्ठा र स्वार्थमा लाग्न नहुने बताएका छन्। विधेयकमा भएका राम्रा पक्षको स्वागत गर्दै कतिपय विषयहरुमा विमति रहेको उनीहरुको भनाइ थियो । वक्ताहरुले देशमा कुनै पनि नीति नियम बन्दा सरोकारवालाहरु र विज्ञहरुसँग विचार- विमर्श गरी निर्णय गर्नु उचित हुने धारणा राखेका छन्। मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा बोल्...
प्रेस चौतारी नेपाल रूपन्देहीको अधिवेशन, खोजमूलक र न्यायपूर्ण समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व: अध्यक्ष गणेश बस्नेत

प्रेस चौतारी नेपाल रूपन्देहीको अधिवेशन, खोजमूलक र न्यायपूर्ण समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व: अध्यक्ष गणेश बस्नेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवर्धन , खोजपूर्ण व्यावसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्नु प्रेस चौतारीको मूल उद्देश्य रहेको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देही शाखाको २६औं साधारण सभा तथा ८औं अधिवेशनमा बोल्दै उनले प्रेस चौतारी नेपाल सत्य र व्यावसायिक पत्रकारिताको मूलभूत मान्यतामा दृढतापूर्वक उभिएको बताए। लोकतन्त्र पूर्ण प्रेस स्वतन्त्रता साथै पत्रकारहरूको पेशागत सुरक्षाप्रतिको दायित्व प्रेस चौतारीले सधैं आत्मसा साथ गरेको बताए । उनले प्रेस चौतारीले नागरिकहरूमा सही सूचना र सन्देश प्रवाह गर्ने विषयमा प्रभावकारी भूमिका खेल्दै आएको र थप सुदृढ गर्नुपर्ने औलाए ।बस्नेतले २०५५ सालमा स्थापित प्रेस चाैतारिले पत्रकार महासंघमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे वताए ।उनले पत्रकारले समर्थन...
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक–२०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो विधेयक तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराउनुभएको थियो । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर राष्ट्रिय सभाले विधेयक पारित गरेको हो । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानले काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै रहने भन्दै विज्ञ तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो फागुन ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । ...
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक एमाले पाटि कार्यालय तम्घासमा सोमबार सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, विशेषअतिथि प्रेस चाैतारि नेपालका पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी का सदस्य कपुर घिमिरे , राष्ट्रिय युवा सङ्घ प्रदेश कमिटीका सचिब सन्ताेस वलि ,प्रदेश कमिटी का काेषाध्यक्ष डेन्जिङ रायमाझी लगाएत काे उपस्थिती रहेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले पालिका कमिटीको बैठक फाल्गुन महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने ,पालिका बैठकले वडा कमिटी गठन गर्ने ,प्रशिक्षण कार्यतालिका र साईवर सर्कल निर्माण गर्ने ,एक पालिका एक रचनात्मक कार्य अनिवार्य गर्ने ,पार्टीकाे ३ महिने वडा क...
प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०८/१ पेस गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। ...
आज ३४ औँ अख्तियार स्थापना दिवस: सुशासन प्रवद्र्धनसम्बन्धी कार्यक्रमका साथ मनाइँदै

आज ३४ औँ अख्तियार स्थापना दिवस: सुशासन प्रवद्र्धनसम्बन्धी कार्यक्रमका साथ मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ ।  आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी  अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व...
नेकपा रुपन्देहीद्वारा  कार्यकर्ता प्रशिक्षण

नेकपा रुपन्देहीद्वारा कार्यकर्ता प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
विनोद खनाल बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार...
सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

Breaking news 1, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले 'महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१' पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  आजको बैठकमा 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ ।  गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१',  'सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१'लाई प्रस्तुत...
कुमारी सहकारी हिनामिनाको प्रहरीद्वारा अनुसन्धान सुरू

कुमारी सहकारी हिनामिनाको प्रहरीद्वारा अनुसन्धान सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ ।  सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँच जना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ...
एकैपटक ७५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

एकैपटक ७५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार बसेको बढुवा समितिको बैठकले  ७५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश विपषद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी छन्। उनको प्राप्तांक सयमा ९७.९९३४ छ। दोस्रो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत छन्। कार्यसम्पादन मूल्यांकनमा उनले ९७.८४३४ नम्बर पाएका छन्। सूचीको तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंह छन्। सिफारिस अनुसार गृह मन्त्रालयले निर्णय गरेपछि बढुवा भएको पदमा पदस्थापन हुनेछन्। ...