समाचार

२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली

२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान गुल्मी नेकपा एमालेकाे तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले २०७४ सालपछिका वर्षहरु गुल्मीको विकासका लागि स्वर्णिम युग भएकाे बताउनु भएकाे छ । चुनाव प्रचारप्रसार सँगै जनसमुदाय सँगकाे अन्यरकृया र छलफल कार्यक्रममा बाेल्दै ज्ञवालीले याे अवधिमा पुर्वाधार निर्माणका लागि अठार अरबकाे बजेट गुल्मीमा विनियोजन भई ठुला आयाेजनाहरु सन्चालनमा रहेका र केही याेजनाहरु सम्पन्न भएकाे बताउनु भयाे । याे अवधिमा कुनै राष्ट्रिय राजमार्ग सँग नजाेडिएकाे गुल्मीमा कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्ग ,रिडी सुर्खेत राजमार्ग गुल्मी हुँदै गएकाे बताउनु भयाे । खानेपानीकाे क्षेत्रमा दौँघा ,बलेटक्सार ,हुँगा ,पल्लिकाेट लगाएत अधिकाँश गाउँहरुमा खानेपानी पुर्याएकाे दावि गर्दै ज्ञवालीले मजेँग खानेपानी आयाेजना जस्तो ठुलाे खानेपानी आयाेजना निर्माणकाे चरणमा रहेका...
रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड

रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड

ताजा अपडेट, समाचार
कृष्ण अन्जान रुरु सँघिय र प्रदेश निर्वाचनकाे माहौल तात्दै गर्दा राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने क्रम जारी छ । मुख्यतया भौतिक विकासका कामहरु सम्पन्न गर्नेकुराहरु प्रतिबद्धतामा समेटिएका छन । नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीका तर्फबाट जारी प्रतिबद्धतामा अन्य गाउँ पालिका र नगरपालिका सँगै रुरुक्षेत्र गाउँपालिका भित्रका भौतिक पुर्वाधार हरुकाे स्तराेन्नति र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । प्रतिबद्धतापत्रमाचौतारा ,भन्ज्याँग ,लाेक्मा ,ग्वादी माेटरबाटाे कालाेपत्रे गर्ने ,आमपाेखरा ,लामाखर्क ,ओखलढुंगा ,तालखाेला माेटरबाटाे स्तराेन्नति गर्ने कुरा उल्लेख गरिएकाे छ । यसैगरी चिदिगैरा भट्कुवा माेटरबाटाे र रानीवास टाहाटिम उल्लिखाेला माेटतबाटाे कालाेपत्रे गरिने प्रतिबद्धता गरिएकाे छ । यसै गरि च...
अ.ने.म संघ टोल कमिटी गठन

अ.ने.म संघ टोल कमिटी गठन

ताजा अपडेट, समाचार, स्थानीय
सुवास बि.सी गुल्मी, गुल्मीदरबार-२,जुभुङ्ग गुल्मिमा अ.ने.म संघ टोल कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ टोल कमिटी गठन भएको हो । वडा कमिटी उप सचीव शोभा खड्काको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय कमिटी गठन भएको हो । कमिटिको अध्यक्षमा तुल्सा पाण्डे,उपाध्यक्षमा मन्जु गौतम, सचीवमा सीता गौतम,उप सचिबमा अन्जु बिक लगायत रहेका छन । जिल्ला कमिटी सदस्य हेमन्त खड्काको प्रमुख अतिथि रहेको बैठकमा वडा उपाध्यक्ष खिम बहादुर रजाली,टोल कमिटी अध्यक्ष किसान खत्री,पत्रकार सुजन थापा लगायतको उपस्तिथि रहेको थियो । ...
राष्ट्रपति भण्डारी ६ दिने भ्रमणका लागि आइसल्यान्ड प्रस्थान

राष्ट्रपति भण्डारी ६ दिने भ्रमणका लागि आइसल्यान्ड प्रस्थान

Breaking news 2, समाचार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गर्नुभएको छ । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज साेमवार बेलुकी आइसल्यान्ड प्रस्थान गर्नुभएको हो ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल 'वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)' को कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमणमा निस्कनुभएको छ ।  राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नुभएको थियो । राष्ट्रपति आइसल्यान्ड प्रस्थान गर्नुअघि उहाँलाई सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।  राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी ...
गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान आसन्न सँघिय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले निर्वाचन क्षेत्र न १ गुल्मीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले सामा भौतिक पुर्वाधार लाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । प्रतिबद्धता पत्रमा भनिएकाे छ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएकाे र यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विक...
गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी

गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी

ताजा अपडेट, समाचार
अमर पन्थ गुल्मी, ।गुल्मी क्षेत्र नंं १ प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गर्दै घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।सोही क्रममा गुल्मीको गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको घरदैलो कार्यक्रमका अवसरमा पाण्डेले आफ्नो भन्दा पनि नेकपा एमालेले लिएको नीति अनुसार जिल्लामा विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।पाण्डेले नेकपा एमालेको २०५१ मा बनेको नेपालकै पहिलो कम्युनिष्ट सरकारले लिएको जेष्ठ नागरिक सम्मानको नीतिकै कारण बृद्धभत्ता मासिक चार हजार पुगेको बताउनु भयो ।उहाँले मासिक एक सयबाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार पुगेको र बृद्धबृद्धा आमा बुवाका लागि अहिले बरदान सावित भएको बताउनु भयो ।पाण्डेले नेकपा एमालेले लिएको राष्ट्रियताको नीतिकै कारण देशको विकास सम्...
चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

समाचार, स्थानीय
 कृष्ण अन्जान गुल्मी अस्लेवा पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएको छ । सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी ,सत्यवती ,चन्द्रकोट ,रुरुक्षेत्रमा परिचित नाम हो ।  नेपाली कम्युनिस्ट आन्दोलन सँग लामो समय देखि जोडिनु भएका पाण्डे २०३६ सालको जनमत सँग्रह वहिष्कार अभियानमा जोडतोडले लाग्नु भएको थियो । २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर विधिवत कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएपछि निरन्तरता पार्टीका काममा सकृय रहनु भएका चिन्तामणी पाण्डे बा पार्टीको तल्लो निकाए ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,जिल्ला कमिटी हुँदै यतिबेला नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।  वहाँ कहिल्यै वाम विचारबाट विचलित नहुने कट्टर कम्...
ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जानदिगामनेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डेलाई एउटै पिरलो छ कसरी युवा हरुका लागि गाउँमा स्वरोजगार र रोजगारको सिर्जना गर्न सकिएला भन्ने । यतिबेला निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ ।त्यसै त रित्ता गाउँहरु बुढा बा आमाले कुरीरहेका छन र कताकति युवा हरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था । हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ ,बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने । मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने । त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैधोग...
 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण गाउँले नेकपा एमाले गुल्मी - रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए । बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  'आफ्नो गाउँ आफै बनाउँ' भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्या...

ब्याजदरबारे निजी क्षेत्र र बैंकबीच घम्साघम्सी

समाचार
३ कात्तिक, काठमाडौं । शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा  प्रदर्शनमा उत्रिए । रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए । यस्तो प्रदर्शन केही दिनदेखि जिल्ला-जिल्लामा भइरहेका छन् । गत १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा र्‍याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए । सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार (३ कात्तिक)मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीका अनुसा...