अ.ने.म संघ टोल कमिटी गठन

सुवास बि.सी

गुल्मी,

गुल्मीदरबार-२,जुभुङ्ग गुल्मिमा अ.ने.म संघ टोल कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ टोल कमिटी गठन भएको हो । वडा कमिटी उप सचीव शोभा खड्काको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय कमिटी गठन भएको हो । कमिटिको अध्यक्षमा तुल्सा पाण्डे,उपाध्यक्षमा मन्जु गौतम, सचीवमा सीता गौतम,उप सचिबमा अन्जु बिक लगायत रहेका छन । जिल्ला कमिटी सदस्य हेमन्त खड्काको प्रमुख अतिथि रहेको बैठकमा वडा उपाध्यक्ष खिम बहादुर रजाली,टोल कमिटी अध्यक्ष किसान खत्री,पत्रकार सुजन थापा लगायतको उपस्तिथि रहेको थियो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...