Tag: sancharpatra

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Breaking news 1, समाचार
६ माघ, काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर कोइरी पक्राउ परेका छैनन् ।बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गरेका थिए ।शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्रा...
वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

Breaking news 2, समाचार, स्थानीय
बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभ...
यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

Breaking news 2, समाचार
२ माघ, काठमाडौं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए । ...
विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान

Breaking news 1
२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर  रहेका छन् । पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत क...
गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली

गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान गुल्मी प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन गठबन्धनले जित्नु भनेको देशले हार्नु हो भन्नु भएको छ । जिल्लाको कालीगण्डकी गाउँ पालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदाय सँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा आफ्ना विचार राख्दै नेकपा एमालेका केन्द्रीय उपमहासचिव समेत रहेका ज्ञवालीले पछिल्ल सोह्र महिनाले पुष्टि गरेको छ कि गठबन्धन मात्रले देशका लागि कुनै राम्रो काम भन्दा अस्थिरता , अस्तव्यस्तता ,अनिश्चितता तिर मुलुकलाई धकेलेको बताउनु भयो । महँगी अनियन्त्रित छ ,विकासका कामहरु ठप्प छन ,एमाले सरकारका पालामा शुरु गरिएका विकास आयोजनाहरुका बजेट काटिएर अलपत्र पारिएको छ ज्ञवालीले भन्नु भयो । एमालेको सरकार हुँदा हरेक दिन पाँच किलोमिटर सडक कालोपत्रे गरिएको ,दैनिक एक दर्जन भवन निर्माण गरिएको ,हरेक दिन कम्तिमा एउटा झोलुँगे पुल निर्माण...
२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली

२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान गुल्मी नेकपा एमालेकाे तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले २०७४ सालपछिका वर्षहरु गुल्मीको विकासका लागि स्वर्णिम युग भएकाे बताउनु भएकाे छ । चुनाव प्रचारप्रसार सँगै जनसमुदाय सँगकाे अन्यरकृया र छलफल कार्यक्रममा बाेल्दै ज्ञवालीले याे अवधिमा पुर्वाधार निर्माणका लागि अठार अरबकाे बजेट गुल्मीमा विनियोजन भई ठुला आयाेजनाहरु सन्चालनमा रहेका र केही याेजनाहरु सम्पन्न भएकाे बताउनु भयाे । याे अवधिमा कुनै राष्ट्रिय राजमार्ग सँग नजाेडिएकाे गुल्मीमा कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्ग ,रिडी सुर्खेत राजमार्ग गुल्मी हुँदै गएकाे बताउनु भयाे । खानेपानीकाे क्षेत्रमा दौँघा ,बलेटक्सार ,हुँगा ,पल्लिकाेट लगाएत अधिकाँश गाउँहरुमा खानेपानी पुर्याएकाे दावि गर्दै ज्ञवालीले मजेँग खानेपानी आयाेजना जस्तो ठुलाे खानेपानी आयाेजना निर्माणकाे चरणमा रहेका...
रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड

रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड

ताजा अपडेट, समाचार
कृष्ण अन्जान रुरु सँघिय र प्रदेश निर्वाचनकाे माहौल तात्दै गर्दा राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने क्रम जारी छ । मुख्यतया भौतिक विकासका कामहरु सम्पन्न गर्नेकुराहरु प्रतिबद्धतामा समेटिएका छन । नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीका तर्फबाट जारी प्रतिबद्धतामा अन्य गाउँ पालिका र नगरपालिका सँगै रुरुक्षेत्र गाउँपालिका भित्रका भौतिक पुर्वाधार हरुकाे स्तराेन्नति र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । प्रतिबद्धतापत्रमाचौतारा ,भन्ज्याँग ,लाेक्मा ,ग्वादी माेटरबाटाे कालाेपत्रे गर्ने ,आमपाेखरा ,लामाखर्क ,ओखलढुंगा ,तालखाेला माेटरबाटाे स्तराेन्नति गर्ने कुरा उल्लेख गरिएकाे छ । यसैगरी चिदिगैरा भट्कुवा माेटरबाटाे र रानीवास टाहाटिम उल्लिखाेला माेटतबाटाे कालाेपत्रे गरिने प्रतिबद्धता गरिएकाे छ । यसै गरि च...
अ.ने.म संघ टोल कमिटी गठन

अ.ने.म संघ टोल कमिटी गठन

ताजा अपडेट, समाचार, स्थानीय
सुवास बि.सी गुल्मी, गुल्मीदरबार-२,जुभुङ्ग गुल्मिमा अ.ने.म संघ टोल कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ टोल कमिटी गठन भएको हो । वडा कमिटी उप सचीव शोभा खड्काको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय कमिटी गठन भएको हो । कमिटिको अध्यक्षमा तुल्सा पाण्डे,उपाध्यक्षमा मन्जु गौतम, सचीवमा सीता गौतम,उप सचिबमा अन्जु बिक लगायत रहेका छन । जिल्ला कमिटी सदस्य हेमन्त खड्काको प्रमुख अतिथि रहेको बैठकमा वडा उपाध्यक्ष खिम बहादुर रजाली,टोल कमिटी अध्यक्ष किसान खत्री,पत्रकार सुजन थापा लगायतको उपस्तिथि रहेको थियो । ...
राष्ट्रपति भण्डारी ६ दिने भ्रमणका लागि आइसल्यान्ड प्रस्थान

राष्ट्रपति भण्डारी ६ दिने भ्रमणका लागि आइसल्यान्ड प्रस्थान

Breaking news 2, समाचार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गर्नुभएको छ । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज साेमवार बेलुकी आइसल्यान्ड प्रस्थान गर्नुभएको हो ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल 'वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)' को कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमणमा निस्कनुभएको छ ।  राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नुभएको थियो । राष्ट्रपति आइसल्यान्ड प्रस्थान गर्नुअघि उहाँलाई सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।  राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी ...
गुल्मेली जनताका शुखदुखका साथी प्रदिप कुमार ज्ञवाली

गुल्मेली जनताका शुखदुखका साथी प्रदिप कुमार ज्ञवाली

ताजा अपडेट, समाज, स्थानीय
कृष्ण अन्जानतम्घाससँघिय र प्रदेशका लागि निर्वाचनको माहौल तात्दै गर्दा गुल्मीमा पनि उम्मेदवार हरु गाउँ गाउँ पुग्ने र जनताका समस्या सुन्ने ,आफ्ना धारणा राख्ने काम जारी छ । यतिबेला नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली गुल्मीका गाउँ गाउँमा पुग्नु भएको मात्र छैन कि आफ्नो पहलमा गरिएका विकास आयोजनाका फेहरिस्त पनि जनता समक्ष प्रस्तुत गर्नु भएको छ । गुल्मीमा ठूला र महत्वपूर्ण मानिएका आयोजनामा अरबौं लगानी भएको प्रदिप कुमार ज्ञवालीकै पहलमा भएको कसैबाट लुकेको छैन । गुल्मीबाट सांसद जितेर पटकपटक मन्त्री बनेका प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा ठूला आयोजना अगाडि बढेका हुन् ती आयोजना कतिपय सम्पन्न भएका छन भने कति सम्पन्न हुने चरणमा रहेका छन् ।चुनावका लागि मतदाताको घरघरमा पुगेका ज्ञवालीसँग स्थानीयले बिगतको प्रशंसा मात्र गरेका छैनन्, आगामी दिनमा विकासका थप योजना ल्याउन पनि सुझाव दिएका छन र त...