तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल



बुटवल
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा नगरवासीहरूलाई प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग नगर्न हार्दिक अनुरोध गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी गरिएको नगरबासीहरूका नामको अपिलमा भनिएको छ, ‘उक्त चाडपर्वको अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदूषण हुने र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिएको छ।’

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र प्लास्टिकका माला तथा फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रमुख उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ। यसैबिच, उपमहानगरपालिकाले सम्पूर्ण नगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई दिपावली तथा छठ पर्वमा बाहिरबाट आयातित प्लास्टिकका सामाग्रीको सट्टा स्थानीय रूपमा उत्पादित फूल तथा मालाको मात्र प्रयोग गर्न जोडदार अपिल गरेको छ।


उपमहानगरले बुटवलका विभिन्न १७ वटा कृषि फर्मबाट माला बुन्ने फूल किन्न सकिने व्यवस्था रहेको जनाएको जनाएको छ ।


बुटवलमा फूल खरिद गर्न पाइने ठाउँहरु:

छुटाउनुभयो कि ?

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...
एनपिएलः काठमाडौंले  जनकपुरलाई दियो ११६ रनको लक्ष्य

एनपिएलः काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिए...
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, धान नभित्र्याउन मौसमविद्को आग्रह

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, धान नभित्र्याउन मौसमविद्को आग्रह

बुटवलशक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान ...
नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवा...