तिहार: भोलि मुख्य दिन भाइटीका, उत्तम साईत र विधि



बुटवल
कात्तिक २५ गते बुधबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको मुख्य दिन हो।


बिहान ११:०७ बजे भाइटीकाको सबैभन्दा उत्तम साइत रहेको छ। दिनभरि नै टीका लगाउन मिल्ने: साइत ११:०७ बजेको भए पनि आज दिनभरि नै (सूर्यास्त नभएसम्म) भाइटीका लगाउन शास्त्रसम्मत मानिन्छ। टीका लगाइदिँदा दिदीबहिनी पूर्वतर्फ र टीका थाप्दा दाजुभाइ पश्चिमतर्फ फर्केर बस्नुपर्दछ।

यस वर्ष चन्द्रमा वृश्चिक राशिमा रहेकाले टीका लगाउने दाजुभाइले चन्द्रमालाई दाहिने वा सम्मुख पार्न यो दिशा उत्तम मानिएको हो।


भाइटीकाको विधि र नियममा टीका लगाउनुअघि दियो, कलश, गणेश र अष्टचिरञ्जीवीको पूजा गरिन्छ। दाजुभाइलाई यमराज र यमदूतबाट सुरक्षित राख्न तेल र पानीको धाराले तीन पटक घेरा हालिन्छ। ढोकाको सँघारमा राखेर ओखर फुटाई कालको बाटो छेकिएको मानिन्छ।


दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् र कहिल्यै नओइलाउने मखमली वा सयपत्रीको माला पहिराउँछन्।

छुटाउनुभयो कि ?

रुपन्देहीमा पटका पड्काउने ७ जना प्रहरी नियन्त्रणमा, १ जना घाइते

रुपन्देहीमा पटका पड्काउने ७ जना प्रहरी नियन्त्रणमा, १ जना घाइते

बुटवलरुपन्देहीमा पटका पड्काएर अतिशबाजी गर्ने ७ जनालाप्रहरीका अनुसार कात्तिक २३ गते बेलुकी पौने ७ बजे रुपन्देहीको कञ्चन गाउँपा...
तिहार: भोलि मुख्य दिन भाइटीका, उत्तम साईत र विधि

तिहार: भोलि मुख्य दिन भाइटीका, उत्तम साईत र विधि

बुटवलकात्तिक २५ गते बुधबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको मुख्य दिन हो। बिहान ११:०७ बजे ...
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

श्रीराम ज्ञवालीमहाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका सबैभन्दा चम्किला नक्षत्र हुन्। उनलाई नेपाली साहित्यका 'मह...
बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संग...