नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा


काठमाडौँ
सरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज (भदौ ९ गते) एक सूचना जारी गर्दै मुस्लिम आयोगको जानकारी अनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते परेकाले आज बिदा दिइएको जनाएको छ। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता अनिन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच, गृह मन्त्रालयले मोहम्मद जयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्प...
इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

काठमाडौँनेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।इन्टरनेट...
आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...