हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी


काठमाण्डौ – नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यस्तै, केन्द्रीय बैंकको सामान्य कारबाहीमा परेका व्यक्ति वा सञ्चालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैङ्किङ क्षेत्रमा त्रास फैलिएको छ । यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा १०० संशोधनको माग गरेका छन् ।

तर, राष्ट्र बैंक र कानुन मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मार्फत सम्बोधन हुनुपर्ने सुझाव

छुटाउनुभयो कि ?

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...
आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नस...
पोखरामा स्कुल बस दुर्घटना : ५ को मृत्यु

पोखरामा स्कुल बस दुर्घटना : ५ को मृत्यु

पोखराकास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा १५ वर्षीया म...
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भएको छ । यसअघि विहिबार हुने भनिएको मतदान के...