प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ



काठमाडौं
गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।


उनले कानुन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
“उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,” उनले भने, “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके । तर पुष्टि नभएसम्म करार गर्न हुँदैन । यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो ।”

छुटाउनुभयो कि ?

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत...
दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

काठमाडौंदशैंका बेला बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा अस्थायी रोक लगा...
मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी व...
यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...