रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक प्रतिशोध खारेज भएको रास्वपाको प्रतिक्रिया


काठमाडौँ

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले राजनीतिक प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भएकाले अब स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

‘अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भयो । अब स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ । धरौटीबापतको बिगो रकम पहिला नै बुझाइ सकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ ।’

छुटाउनुभयो कि ?

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

काठमाण्डौ – अहिले कर्णाली प्रदेशलगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महा...
घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

काठमाण्डाै – नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री/वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्...
संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...