मोबाइल वितरक संघको सिको गर्न लायक सामाजिक सक्रियता


बुटवल

नेपाल मोबाइल वितरक संघ लुम्बिनी प्रदेशले बुटवल ट्राफीक चोकमा चिसो फिल्टरपानी वितरण गरिरहेको छ। वैशाख र जेष्ठमा अत्याधिक गर्मी हुने भएकाले दुई महिना बाटोमा हिँड्ने लगायत सबैलाई चोकमा चिसो फिल्टर पानी वितरण गरेको हो।

सेवाभावले पानी वितरण गरिएको मोबाइल वितरक संघका लुम्बिनी प्रदेश अध्यक्ष रुक्माङ्गत पाण्डेले बताए। संघले पानी वितरण मात्र नभएर गरिब ,असहाय ,जेहनदार र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृद्धि समेत प्रदान गरेको छ।

जसमा यसपटक गुल्मी ,अर्घाखाँची, पाल्पा र रुपन्देहीका ९जना विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृद्धि प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल प्रधानले बताए।

साथै संघले आइतबार अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको छ। रुक्माङ्गत पाण्डेको अध्यक्षतामा १० सदस्सिय कार्यसमिति चयन भएको छ। जसको वरिष्ठ उपाध्यक्षमा अनिल प्रधान, उपाध्यक्षमा एमएल पाण्डे, सचिवमा संकल्प श्रेष्ठ ,कोषाध्यक्षमा प्रदीप गैरे तथा सदस्यहरूमा मनोज लाकोल ,सुरेन्द्रमान भारी ,आशिष श्रेष्ठ, सन्देश ध्वजु ,अरुण गुप्ता चयन भएका छन्।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...