एमालेको आजदेखि चार दिने राष्ट्रिय भेला



काठमाडौं
एमालेले बबरमहलमा आजदेखि शुरू हुने चार दिने राष्ट्रिय भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी गराउँदै छ।
पार्टीले भेला मार्फत आमनिर्वाचनपछिको शिथिलता चिर्न, कार्यकर्तालाई एकताबद्ध बनाउन र स्थानीय तहको निर्वाचनका लागि सुझाव संकलन गर्न खोजेको छ।
भेलापछि बस्ने केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाका सुझावका आधारमा स्थानीय तहको निर्वाचन र मुलुकको समसामयिक परिस्थितिबारे निर्णय गर्ने भनिएको छ।
चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् ।

गत २१ फागुनको निर्वाचनमा शर्मनाक पराजय बेहोरेको एमालेले स्थानीय तहका नेताहरू र सबै तहका जनप्रतिनिधिहरू समेत यो भेलामा बोलाएको छ ।

छुटाउनुभयो कि ?

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणि...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौंआईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।न्य...
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

बुटवलदूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छ...
एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।खेलमा दुवै ट...