दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश



काठमाडौं
आईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उनले सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्।

छुटाउनुभयो कि ?

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणि...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौंआईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।न्य...
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

बुटवलदूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छ...
एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।खेलमा दुवै ट...