आइतबारको बिदा हटाउन प्रस्ताव



काठमाडौं
सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ ।

गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभावको कारण देखाएर सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णय कडाइका साथ लागु गरिएको छ ।

तर, मंगलबार (भदौ ३०) प्रतिनिधिसभा बैठकमा आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न मौखिक प्रस्ताव गरिएको छ ।
राप्रपा सांसद ताहिर अली भाटले सातामा दुई दिन बिदा दिँदा शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको भन्दै आइतबारको बिदा कटौती गर्न मौखिक प्रस्ताव गरेका हुन् । उनले सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।
‘आइतबारको बिदा कसैलाई चाहिएको छैन । शैक्षिक संस्थादेखि हरेक क्षेत्रमा आइतबारको बिदाले नकारात्मक असर पारिरहेको छ।

त्यसकारण सरकारले आइतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको मात्रै बिदा कायम गरोस्,’ बैठकको शून्य समयमा उनले मौखिक प्रस्ताव गरेका हुन् ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...