कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक



बुटवल
नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभिएस गोल्डेन कि सार्वजनिक गरेको छ।

भदौ २८ गतेदेखि सुरु भएको यस क्याम्पेनले ग्राहकलाई नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदसँगै आकर्षक पुरस्कार तथा विभिन्न सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
टिभिएस गोल्डेन कि अन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास बेनिफिट, गोल्डेन कि जित्ने अवसर तथा खरिद मूल्य बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यी अफरहरू लागू हुने नियम तथा सर्तअनुसार समेत उपलब्ध हुनेछन्।
यसका साथै दैनिक रूपमा २ जना भाग्यशालि ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसको सुविधा समेत प्राप्त गर्नेछन्। यसले नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकलाई खरिदको समयमा मात्र नभई आगामी दिनमा समेत थप सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। नेपालमा दशैं तथा अन्य चाडपर्व नयाँ सुरुवात, उत्साह र पारिवारिक खुसीको समयका रूपमा मनाइन्छ।

छुटाउनुभयो कि ?

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा ब...