नायब महानिरीक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी देशकै उत्कृष्ट



बुटवल
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर प्रथम स्थान हासिल गरेको छ।

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी सेवा प्रवाहका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो।

डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीले प्रविधिमैत्री सेवा विस्तार, नागरिकसँगको विश्वास अभिवृद्धि तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारमुखी तथा नवप्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ।

प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, सेवा प्रवाहमा सुधार र जनमैत्री प्रहरी सेवामार्फत उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरकै पहिलो स्थान हासिल गर्न सफल भएको जनाएको छ।

छुटाउनुभयो कि ?

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

बुटवलरुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा तथा आठौ अधिवेसनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक...
बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलहोटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।संघ...
नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको...
चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।अघिल्लो आर्थि...