नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा


बुटवल
बुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ।

नक्कली औषधि बेचेको उजुरीका आधारमा प्रहरीले छापा मारेर शंकास्पद औषधि बरामद गरेको र परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए।

प्रहरीले फार्मेसीबाट ६७ पत्ता स्वाशप्रस्वाशसम्बन्धी औषधि बरामद गरेको छ। उनका अनुसार प्रहरीले फार्मेसीका सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको उनले बताए।

Seroflo 250 Rotacaps नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको प्रहरीको भनाई छ। उक्त औषधी मुख्यतः दम (Asthma) र क्रोनिक अबस्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीहरूमा सास फेर्न सहज बनाउनका लागि गरिन्छ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...