योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ



बुटवल
ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवल द्वारा आईतबार आयोजित स्नेह मिलन तथा पत्रकार सम्मेलन एवं ब्राह्मभोजन कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी कमला दिदिले योग, ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुने वताउनु भयो।


उहाँले हिंसा, द्वन्द्व रहित समुन्नत समाजका लागि आत्मज्ञान, सकारात्मक चिन्तन,वोली र व्यवहार आवस्यक रहेको वताउनुभयो।
उहाँले ब्रह्मकुमारी विश्वविद्यालयमा आफु सहभागी भए पश्चात यसको सत्संगले आफु प्रेरित भएर जिवन समर्पण गरेको वताउनु भयो।


विश्वविद्यालयको आत्मज्ञानबाट नकारात्मकता हटेर जाने र सकारात्मकता प्रवाह हुने हुनाले सहभागी हुन समेत आव्हान गर्नु भयो।
आफुमा परिवर्तन भएमा समाज स्वतह परिवर्तन हुने वताउनु भयो।


कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी परिनिता दिदि, राजयोगी ब्रह्माकुमार डाक्टर गंगाधर ज्यु, राजयोगी ब्रह्माकुमार शैलेशराज वराल, नारायण, कृष्णबहादुर रानाभाट, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, वरिष्ठ पत्रकार डाक्टर वालकृष्ण चापागाईं लगायतले वोल्दै योग, ध्यान र आध्यात्मिक ज्ञानबाट आफु, परिवार र समाजमा सकारात्मक परिवर्तन आउने हुनाले त्यस तर्फ ध्यानाकर्षण गर्न आवस्यक रहेको धारणा राख्नुभएको थियो।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...