महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली



काठमाडौँ
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने भन्दै ज्ञवालीले महाधिवेशनले त्यो तय गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले रास्वपाले उत्तरदायी बाटो तय गर्ने विश्वास गर्दै चार बर्षमा हासिल गरेको सफलताबाट सिक्नुपर्ने धेरै विषय रहेको बताए । नेता ज्ञवालीले जनादेश पाएपछि त्यसको सदुपयोग कसरी हुन्छ भन्ने महत्वपूर्ण हुने उल्लेख गरेका थिए । उनले रास्पवाले जनादेशलाई देश र जनताको समृद्धिका लागि प्रयोग गर्ने विश्वास गरे । उनले चुनाव र सिट साधन भएको बताउदै साध्य जनताको हित हुने बताए ।

नेता ज्ञवालीले सरकारले सय दिन नपुग्दै गरेका केहि निर्णयको जवाफ महाधिवेशनबाट जनतालाई जवाफ दिन आग्रह गरेका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...