जापानको बिश्वविध्यालय र शङकरनगर दुर्गादत्त मा वि विच बाताबरणिय अनुसन्धान सम्बन्धि सहकार्य


कृष्ण पन्थी
बुटबल

जापानको न्यागोया स्याङ्गगा विश्वविधालयको वातवरणविदहरुको टोली र तिलोत्तमा न पा वडा नं २ मा अवस्थित श्री शंकरनगर दुर्गादत्त मा वि विच वातावरणीय स्वास्थ्य, कार्बन उत्सर्जन, जलवायु परिवर्तन र हरियाली प्रवर्द्धन सम्बन्धि सहकार्य अगाडि बढाइएको छ।

जापानी वातावरण विज्ञ ओकामुरा कियोशी र अनुसन्धानकर्ताहरु भानुभक्त पुरी, संंयोग पौडेल र पुजा अधिकारीको टोलीलाई विधालयमा स्वागत गरिएको थियो । उक्त अनुसन्धान टोलीले काठमाडैको SOS विधालय, पोखराको अमरसिंह मा वि संग यस भन्दा पहिलेनै सहकार्य गरेको र रुपन्देहीमा शंकरनगर दुर्गादत्त मा वि लाई छनोट गरेको प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयले बताउनु भयो।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...