कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह वन क्षेत्रबाट बेपत्ता

बुटवल
कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको जंगलबाट बेपत्ता भएका छन् ।
सिंह शुक्रबार अपराहन्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएको परिवारले बताएको छ । उनले प्रयोग गर्ने मोटरसाइकल भने तिलौराकोटस्थित साझेदारी वन क्षेत्रमा फेला परेको छ ।

सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारण परिचालन भएका छन् । हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट...
निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभाव...
मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

काठमाडौँबंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ...
काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...