राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह


काठमाडौं
कतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदकहरूको नयाँ राहदानी तयार भएको दूतावासले जानकारी दिएको छ ।

नेपाली दूतावासले आइतबार सार्वजनिक गरेको सूचना अनुसार राहदानी वितरण प्रक्रिया आइतबार देखि बिहीबार सम्म लिन सकिने बताएको छ । सार्वजनिक बिदा बाहेक बिहान १० बजेदेखि अपराह्न ३ः३० बजेसम्म राहदानी वितरण गरिने दूतावासले जनाएको छ।

राहदानी लिन आउँदा सूचीमा नाम रहेका “२७०५ जना सेवाग्राहीलाई आवेदन रसिद तथा सूचिको अन्तिममा उल्लेख गरिएको कोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासको भनाई छ । साथै सम्बन्धित व्यक्ति उपस्थित भएर राहदानी लिन सकिने दूतावासले स्पष्ट पारेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...