मुग्लिन–नारायणगढ सडकमा सवारी सञ्चालन, पहिरोको जोखिम यथावत


चितवन

पहिरोको जोखिमका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड हाल सवारी सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आज बिहान ८:३० बजे डिभिजनले सूचना जारी गर्दै सडक खुला भए पनि पहिरोको जोखिम अझै यथावत रहेकाले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रु तथा चालकहरूलाई यात्रा गर्नु अघि सडकको अवस्था बुझी मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन् ।
डिभिजनले थप सम्भावित जोखिमलाई ध्यानमा राख्दै, सवारी साधन चालक र यात्रुहरूलाई आवश्यक सतर्कता तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...