देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)


बुटवल
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मंगलबार देशभर धुमधामका साथ मनाईएको छ । महिला दिदीबहिनीहरुले बिहानैदेखि ब्रत बसी पुजा आराधना गर्दै शहरका पार्टी प्यालेस र गाउँका चौतारामा नाचगान गर्दै मनाएका छन् ।

रुपन्देहीको बुटवलमा पनि तिजकाे दिन महिला दिदीबहिनीहरुले परम्परागत संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षणका लागि रातो र हरियो साडीमा सजिदैं मौलिक गीतमा नाचगान गर्दै मनाएका छन् ।
एक महिनासम्म दर खादै पार्टी प्यालेसमा नाचेका दिदीबहिनीहरु तीजका दिनमा भने फरक किसिमले प्रस्तुत हुँदै सरिक भए । बुटवलको बुद्धनगरस्थित चौतारीमा,देवीनगरको चौतारीमा,दीपनगरस्थित सिद्धेश्वरी मा.वि.को प्राङ्गणमा, बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा, योगीकुटीस्थित देवस्थल मन्दिर प्राङ्गणलगायतका विभिन्न ठाउँहरुमा दिदीबहिनीहरु संगै दाजुभाइले साथ दिंदै मादल, खैजडु बजाउँदै मौलिक भाकामा नाच्दै तीज पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

फाेटाेफिचर

छुटाउनुभयो कि ?

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...