मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदिप ज्ञवाली


काठमाडौ
मदन-आश्रित स्मृति प्रतिष्ठानकाे ३१औं साधारणसभाबाट नेकपा एमालेका उपमहासचिव तथा पुर्वमन्त्रि प्रदिप ज्ञवाली अध्यक्षमा सर्वसहमत निर्बाचित भएका छन्।
जिम्मेवारी लिए पश्चात् ज्ञवालीले सामाजिक सञ्जाल मार्फत संस्थालाई वैचारिक अनुष्ठान, प्राविधिक -प्राज्ञिक ज्ञान एवं अध्यायन-अनुसन्धान – रुपान्तरण अभियानकाे केन्द्र वनाउने धारणा रहेकाे वताएका छन्।
उनले अभियानमा सबैको सहयोग र सद्भावकाे अपेक्षा गरेकाे वताएका छन्।
ज्ञवाली वैचारिक ,कुटनैतिक एवं कम विवादमा आउने नेता मध्येमा पर्दछन्।

छुटाउनुभयो कि ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...
भारतले थप ३७.५ टन राहत सामग्री पठायो

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

काठमाडौंभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाज...