बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला


बुटवल

यामाहा कम्पनीको आधिकारिक विक्रेता बाइकर्स बुटवलले यही जेठ २५ देखि ३० गतेसम्म मेघा एक्सचेन्ज मेला सञ्चालन गरेको छ। बुटवल कालिका नगर सोरुममा लागेको उक्त मेलामा अन्य जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर का लागि न्यूनतम मूल्याङ्कन २५ हजार दिएको छ, भने पुराना सवारी साधन दिएर नयाँ लिँदा १० हजार थप मूल्याङ्कन गरेको छ। मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद कारोबार गरेमा ६ हजार छुटको व्यवस्था गरेको छ। ब्याज दरमा ७ दशमलब ९ प्रतिशत मात्र लाग्ने व्यवस्था गरेको छ।

बाइकर्स बुटवलबाट बिक्री हुने यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर राम्रो र गुणस्तरीय रहेकोले सबै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएकोमा गर्भ लाग्ने गरेको र आफूले ग्राहकहरूको चाहनालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बाइकर्स बुटवलका सञ्चालक पूर्णप्रसाद अधिकारीले जानकारी दिए।

नयाँ मोटरसाइकलतथा स्कुटर खरिद गरेमा हेल्मेट, लेगगार्ड ,बाइक कभर ,साइड ब्याग स्पोन्सर गर्ने व्यवस्था रहेको बाइकर्सका प्रबन्धक मोहन सूर्यवंशीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...