मध्यपूर्वमा तनाव बढ्दै: अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा


काठमाडौं

अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको थियो । 

मध्यपूर्वमा अमेरिकी सेनाको अभियानलाई रेखदेख गर्ने यूएस सेन्ट्रल कमाण्डले हुथी अभियानलाई निस्तेज पार्न हवाई आक्रमण गरिएको बताएको छ । उता, इरान सहयोगी समूहले लाल सागर, बाब अल मन्देव र अदनको खाडीमा अमेरिकी नौ सेना र व्यापारिक जहाजमा आक्रमण गरेको बताइँदै छ । 

यो हप्ता हुथी र इजरायली सेनाबीचको भिडन्त बढेका बेला अमेरिकी सेनाले समेत आक्रणम सुरु गरेको हो । इजरायलले बिहीबार मात्रै यनमको सना नजिक विजुली स्टेशनसहित कयौँ क्षेत्रमा बमबारी गरेको थियो । जसमा कम्तिमा पनि ९ जना मारिएका थिए । हुथीले तेलअभिभमा गरेको आक्रणको जवाफमा सनातर्फ हवाई हमला बढेको बताइएको छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...