प्रहरीमाथी आक्रमण गरेको आरोपमा ८ जना रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

पोखरामा प्रहरीमाथी आक्रमण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ जना कार्यकर्ता पक्राउ परेका छन्। 

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रिहाईको माग गर्दै आन्दोलन गरेकाहरुले निशेधित क्षेत्र तोडने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। 

सो क्रममा प्रहरी माथी आक्रमण गरेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। गत कात्तिक २ गते कास्की प्रहरीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईवीले लामिछानेलाई काठमाण्डौमा पक्राउ गरेर पोखरा ल्याएको थियो। उनीमाथी कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ। 

लामिछानेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...