जलमग्न त्रिवि क्रिकेट मैदान



काठमाडौं
पछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौंमा भइरहेको वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ पनि प्रभावित भएको छ । आजका लागि तय भएका दुवै खेल नहुने लगभग निश्चित देखिएको छ ।
त्रिवि क्रिकेट मैदान कभरले ढाकिएको भएपनि लामो समयसम्म भएको वर्षाले मैदानमै पानी जमेको छ । मैदानबाहिर पनि पारापिटतर्फबाट आएको पानी जमेको छ ।
वर्षा जारी नै रहेकाले तत्काल कभर हटाएर मैदान तयार गर्न सकिने अवस्था नै छैन । पहिलो खेल सुरु हुने १२:३० बजे हो र यो खेल रद्द हुने पक्का छ, आधिकारिक सूचना आउन बाँकी छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेल हुने सम्भावना न्यून रहेको बताए । ‘प्राविधिक कुरा हो ठ्याक्कै यही हुन्छ भनेर अहिले नै यकिन छैन, यद्यपि खेल हुने सम्भावना कम छ’ सचिव खड्काले भने ।

छुटाउनुभयो कि ?

जलमग्न त्रिवि क्रिकेट मैदान

जलमग्न त्रिवि क्रिकेट मैदान

काठमाडौंपछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा भइरहेको वर्षाले न...
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

बुटवलबङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान मह...
एनपीएल: लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदै

एनपीएल: लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदै

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। ...
बुटवलको मिलनचोकमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा, मनोरञ्जनसंगै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास

बुटवलको मिलनचोकमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा, मनोरञ्जनसंगै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास

बुटवलबुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ । बुटवलको ...