२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १ सय ४५ जना घाइते

काठमाडौँ
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कर्णाली. सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने कोशीमा ४१ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, कर्णालीमा १२ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।

छुटाउनुभयो कि ?

‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

बुटवलबुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे...
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

काठमाडौंरसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्...
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

काठमाडौँ​त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूब...
सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

काठमाडौंसभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारदेखि सुरु ...