बञ्चरेडाँडाको फोहोर व्यवस्थापन : आशिका तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की


काठमाण्डाै – बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाण्डौ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो ।

यो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो । बञ्चरेडाडाँको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो ।

तामाङले बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नुभएको थियो 

छुटाउनुभयो कि ?

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वा...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...