लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता



बुटवल
लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता भएको छ।


बुटवलको पुष्पलाल पार्कमा रहेको निरोग हेल्थ क्लिनिक र लायन्स क्लब अफ बुटवल एलिटविच सहकार्य अन्तर्गत लायन सदस्यहरूले निरोग हेल्थ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण गराउन सक्नेछन्।
साथै सम्पूर्ण ल्याब परीक्षण, डाक्टर ओपिडी सेवा तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन्।


क्लब अध्यक्ष लायन सुभाष अर्याल, एमजेएफ को अध्यक्षता तथा डिष्ट्रिक्ट कन्भेन्सन कोर्डिनेटर एवं पिडिजी पिएमजेएफ लायन अर्जुन मान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिएसटी हेड लायन प्रकाश कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन कृष्ण आचार्य, एरिया चिफ लायन बैकुण्ठ श्रेष्ठ, जोन चियर पर्सन लायन अरुण कुमार ज्ञवाली लगायत क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...
औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...