नेपाल शैक्षिक परामर्श संघ ‘इक्यान’को अधिवेशन सम्पन्न


बुटवल
नेपाल शैक्षिक परामर्श संघ इक्यानको २०औँ अधिवेशन सम्पन्न भएको छ। लक्ष्मण पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
जसको उपाध्यक्षहरूमा बासुदेब दाहाल ,विकल्प राज पोखरेल ,गीता शिवाकोटी ,महासचिवमा भवनाथ हुमागाईं , सचिवहरुमा सुरज सिलवाल,आशिक कार्की ,कोषाध्यक्षमा साधना पुडासैनी,सह–कोषाध्यक्षमा गोविन्द खनाल तथा कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे,उद्धव बन,विवेक बस्नेत,दामोदर शर्मा,अशोक कुमार हाथी,दिनेश पौडेल,सन्जीव पाण्डे ,शिवप्रसाद अर्याल,कमलप्रसाद तिमल्सिना निर्वाचित भएका हुन्।
नव–निर्वाचित नेतृत्वले इक्यानलाई अझ सशक्त, पारदर्शी र विश्वसनीय संस्थाको रूपमा अगाडि बढाउने विश्वास सम्वद्ध व्यवसायीको रहेको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...