कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा सर्वसहमत


बुटवल

कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जीवन प्रसाद ओझा सर्वसहमतबाट  निर्वाचित हुनुभएको छ । समितिमा ९ जना रहने ब्यवस्था छ।

गत असार २२ गते भएको निर्वाचनबाट सदस्यमा रामकृष्ण शर्मा , मित्र गिरी, महिला तर्फ कमला पन्थीले ,महिला सदस्यमा संगीता पोखरेल गरि चार जना निर्वाचित भएका थिए ।

समिति सदस्यमा संगिता अधिकारीलाइ मनोनित गरिएको छ । समितिमा वडाध्यक्ष ,१ जना शिक्षक  प्रतिनिधि ,सदस्य सचिव प्रधानाध्यापक गरि ९ जना रहन्छन् ।

३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।

kanti.jpg

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...