अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

अमेरिकाको दक्षिणी राज्यमा अचानक आएको आँधीबेहरीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको छ । ज्यान गुमाउनेमध्ये मिसौरी क्षेत्रमा १२ जना, कन्सासमा आठ, मिसिसिपीमा छ, अर्कन्सासमा तीन जना र अरू पाँच जना रहेका छन् ।आँधीले धेरै घरहरूमा क्षति गरेको र गाडी पल्टाएको छ भने दुर्घटना पनि भएका छन् । मिशिगन, मिसौरी र इलिनोइससहित सात राज्यमा दुई लाख ५० हजार जना भन्दा धेरै बिजुलीविहीन भएका थिए ।अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन रहेको बीबीसीले जनाएको छ । मध्य मिसिसिपी, पूर्वी लुसियाना, पश्चिमी जर्जिया, फ्लोरिडालगायतका क्षेत्रमा मौसमको अवस्था खराब नै रहेको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...