सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

६ मंसिर ।

सरकारको पहलमा करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको छ ।सहकारी ठगहरुमाथि कारवाही अगाडि बढिरहेको सन्दर्भमा सरकारले सहजीकरण गर्दै करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको हो ।

एकलाख भन्दा कम बचत गरेका पीडितहरुबाट बचत रकम फिर्ता भैरहेको सत्तारुढ एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

अहिले सम्म सरकारको पहलमा १० हजार मध्ये ६ हजारको पूर्ण र चार हजारको आंशिक बचत फिर्ता भैसकेको र अन्य पीडितहरुको पनि क्रमशः बचत फिर्ता हुँदै जाने ज्ञवालीले जानकारी दिनु भएको हो ।

सरकारले करिव ६०० सहकारी ठग्नेहरुमाथि नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइरहेको छ ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...