वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।
त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेको बिद्यालयका शिक्षक कृष्ण पन्थीले जानकारी गराउनु भएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...