संविधान दिवसको उपलक्ष्यमा दीपावली ।


कार्यक्रम सम्पन्न पछी कल्बको टिम द्धारा सामुहिक फोटो ,

श्रीराम ज्ञवाली
बुटबल

लायन्स क्लब अफ बुटवल सिद्धार्थले ८ औं संविधान दिवसको अवशरमा दीपावली कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लबले दिवसको उपलक्ष्यमा सन्ध्याकालीन समयमा बसपार्क पछाडि होटल सम्मानमा आफनो तेस्रो नियमित बैठक तथा दिपावली कार्यक्रम गरेको हो । डिष्ट्रिक्ट ३२५ पि. नेपालका भिडिजन सेकेण्ड लायन पुरुषोत्तम प्रधानाङ्गको प्रमुख अतिथिमा रहेको कार्यक्रममा क्लबका गाइडिङ्ग लाइन लायन रोमनाथ ढकाल, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, आइ.पी.पी. लायन भोजराज पोखेल, भिपी थर्ड लायन राजु भारी, सचिव दिनेशमणि सुवेदी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनका अध्यक्ष रमेश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन ओमबहादुर थापाको अध्यक्षता ,लायन सुन्दर श्रेष्ठको संचालन, लायन नारायण विक्रम कुँवरको स्वागत मन्तव्य तथा क्लबका अध्यक्ष ओम थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...