नागढुङ्गा–नारायणगढ सडक सुचारु


काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् ।

आज बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा–मुग्लिन तथा नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो ।

नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि गाडी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ । गाडी चल्न थाले पनि बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न र बाढीसम्बन्धी सूचनाबारे नियमित जानकारी लिनसमेत प्रशासनले आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...