उडान अवरुद्ध हुँदा विदेशमै रोकिए २२ श्रमिकको शव,पर्खाइमा परिवार


काठमाडौं
खाडीमा जारी युद्धका कारण विभिन्न मुलुकका विमानस्थलहरू सञ्चालन हुन सकिरहेका छैनन्, सबै प्रक्रिया पूरा गरी दूतावासबाट ‘एनओसी’ पाएका नेपाली श्रमिकका शवहरू ७ कुवेतमा, ७ साउदीमा र ८ यूएईमा अलपत्र छन्।


पश्चिम एसियामा जारी युद्धका कारण साउदी, कुवेत र यूएईमा २२ जना नेपाली श्रमिकका शव विमानस्थलमा रोकिएका छन्।
उडान अवरुद्ध हुँदा परिवारजनले शव पर्खनु परेको छ भने दूतावास र रोजगारदाता कम्पनीले कागजात प्रक्रिया पूरा गरे पनि शव पठाउन समस्या भएको छ।


शव पठाउने जिम्मेवारी रोजगारदाताकै भए पनि सीमित उडान, उच्च शुल्क र कानुनी जटिलताले समस्या थपिएको छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...