पहाडी र हिमाली भू–भागमा मौसम सफा, तराईमा कुहिरो

काठमाडौँ
जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।

छुटाउनुभयो कि ?

पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

काठमाडौँदेशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू नराम्ररी प्रभावित भएक...
एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, अर्थमन्त्री वाग्लेले जिम्मेवारी सम्हाल्ने

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, अर्थमन्त्री वाग्लेले जिम्मेवारी सम्हाल्ने

काठमाडौँनेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को उपाध्यक्षमा चयन भएको छ। कतारको राजधानी दोहामा आयोजित ...
बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...