गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन


बुटवल
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बुटवलमा सम्पन्न पदस्थापन कार्यक्रममा वाेल्दै नवनिर्वाचित अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले समाजले अग्रजहरुले गरेका कामहरुकाे प्रसंसा गर्दै समाजले रुपन्देहीमा बसाेबास गर्ने बलेटक्सारेली र बलेटक्सारका सुख-दु:खकाे सारथि बन्ने घाेषणा गरे।
ज्ञवालीले निर्वाचित गराउन सहयाेग गर्ने पुर्व अध्यक्षहरु,सल्लाहकारहरु र समाजमा आवद्द सवैलाई कार्यसमितिको तर्फबाट धन्यवाद दिए।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवाली, पुर्व अध्यक्षहरु हेमबहादुर थापा ,वीरबहादुर क्षेत्री निवर्तमान अध्यक्ष कपिल ज्ञवाली , पुर्ब महिला उपाध्यक्ष बिन्दु गौतम, पुर्वसचिव डिल्लीराज गाैतम ,सल्लाहकार लक्ष्मण ज्ञवाली लगायतले कार्यसमिति लाई वधाई तथा शुभकामना दिएका थिए।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...