भारततर्फको विद्युत समस्याले नेपालको सेवा आंशिक अवरुद्ध


काठमाडौं

ढल्केबर मुजफरपुर प्रसारण लाइनमा समस्या आउदा काठमाडौं लगायत पुर्वी नेपालमा समस्या आएको छ । आज दिनभर नै काठमाडौं लगायतका ठाउँमा समस्या आएको हो ।

भारतबाट नेपालमा हाल बिजुली आयात भइ रहेको ४ केभी ढल्केबर मुजफरपुर लाइनमा भारत तर्फ आएको समस्याले गर्दा लाइन जाने आउने गरेको नेपाल विधुत प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रवक्ता राजभाइ सिल्पाकारले प्राधिकरणका सबैले मर्मतको काम गरिरहेको र अबको आदि घन्टामा समस्याको समाधान हुने बताए । एक ठाउको नभई काठमाडौ लगायत मध्य र पुर्बी नेपाल भरीनै यो समस्या हो।

छुटाउनुभयो कि ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु ग...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...