बुटवलकाे मेडिटेक एकेडेमीमा ५० जनाले गरे श्रीपञ्चमीमा अक्षारम्भ

बुटवल

बुटबलको राजमार्ग चौराहामा अवस्थित मेडिटेक इन्टरनेसनल एकेडेमीमा सोमबार श्रीपञ्चमीको दिन ५० जना नानीबाबुहरूले अक्षारम्भ गरेका छन्। २०६३ सालमास्थापना भएको उक्त विद्यालयले अहिले माध्यमिक श्रेणीसहित प्राविधिक ल्याबसँगै ,सामान्य चिकित्सा कार्यक्रम (एचए )कार्यक्रम तीन वर्षे कोर्षपनि उपलब्ध गराएको छ।

उक्त विद्यालयमा समयसँग संगत डिजिटल माध्यमबाट पठनपाठन हुन्छ। कम्प्युटर सिस्टमबाट अध्ययन गर्न सकिन्छ। भने स्मार्टबोर्ड, साइन्सका लागि सम्पूर्ण प्राविधिक उपकरणहरू सहित अध्यापन गराइन्छ। विद्यालयमा लाइब्रेरीको पनि व्यवस्था छ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...