पत्रकार महासंघलाई सकेसम्म पत्रकारहरूको मात्र संस्था बनाउँछु: निर्मला शर्मा


नेपाल पत्रकार महासंघको मंसिर २८ गते भएको अधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएकी हुन्। शर्मा अध्यक्षमा निर्वाचित भएसँगै महासंघले पहिलो महिला नेतृत्व पाएको हो।पछिल्लो समय पत्रकार महासंघमाथि राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै गएको छ।

यसपालि पनि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारीबीच गठबन्धन भएको थियो। प्रेस चौतारीकी शर्मा अध्यक्ष उम्मेदवार भई युनियनको सहयोगमा जितेकी हुन्।यो गठबन्धनले १३ सदस्यीय पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू पद जित्यो।

कोषाध्यक्ष भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जिते। प्रेस सेन्टरले पनि स्वतन्त्रसहित विभिन्न ६ संगठनसँग गठबन्धन गरी उम्मेदवार खडा गरेको थियो।पत्रकार महासंघमा समाचार लेखिरहेका पत्रकारहरूले नै अपनत्व नलिएको चर्चा पनि हुने गर्छ।

महासंघलाई राजनीतिक हस्तक्षेपमुक्त गरी पत्रकारहरूकै हकहितमा लड्ने बनाउने चुनौती शर्मा नेतृत्वको नवनिर्वाचित समितिलाई छ।अध्यक्ष शर्माले पत्रकार महासंघलाई पत्रकारहरूकै मात्र संस्था बनाउने बताएकी छन्।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...