द एस आर होटलको ७ औं स्थापना दिवस गौशालाका ३०० गाई हरुलाई दाना खुवाई मनाईयो


वुटवल,

तितोत्तमा १ ड्राइभरटोल स्थित द एस आर होटल ले आफ्नो ७ औं स्थापना दिवसको दिन पारि तिलोत्तमा ८ शान्तिनगर स्थित तिलोत्तमा गौसाला का करिव ३०० गाई हरुलाइ दाना खुवाएको छ । होटल स्थापना दिवसको अवसर पारि गौसालाका गाई हरुलाई सेवा गर्न पाउँदा खुसि लागेको अध्यक्ष होमकान्त बस्यालले (शंकर)वताए । हिन्दु धर्मावलम्बीको पवित्र जनावर मानिने गाई धर्ममा मात्रै नभएर जैविकता को एक प्रतिक भएको गाइको मल, मुत्र ओखति , गाइको स्पर्श ले पनि मानव सरिरका नकारात्मक तत्तवहरुलाई सकारात्मकतामा परिवर्तन गर्न सक्ने क्षमता गाईमा हुने कुरा परापुर्व देखि सुन्दै पढ्दै आएको संचालकले वताए । होटलले आज को दिन देखि यो साता लाई होटलको सबै सेवाहरुमा १५ प्रतिशत छुटको ब्यवस्था मिलाएको छ । होटलमा ३२ विभिन्न भेराएटिका वातानुकुलित रुमहरु २ वटा ठुला पार्टी हल हरु तथा २ कन्फ्रेन्स हल ३ स्पेसल क्याविन , जम्वालय रेस्टुरेन्ट , वार तथा हुक्का जोन समेत रहेको र यहाँ विभिन्न भेरायटिका खानाका परिकार हरु सुपथ मुल्यमा पाईने गर्दछ। स्थापनाको ७औं वर्ष प्रवेश को अवसरमा साँझ दिपावलि मनाइने , ग्राहकहरुलाइ बिशेष छुटको शुबिधा रहेको संचालक समिति सचिव चिरन अर्याल ले वताए ।

पछिल्लो समय आफ्नो धर्म संंकार लाइ छोडेर विभिन्न पस्चिमा संस्कारमा ढल्किदै गैरहेको यो अवसरमा हामी धर्म संकार र परम्परा लाई प्राथमिकता मा राखेको संचालक टेकनाथ वस्यालले वताए । होटलको सेवा लाई अझै बिस्तार को सोचमा रहेको अर्का संचालक बिमल केसि ले वताए ।

छुटाउनुभयो कि ?

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेक...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनाम...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदे...