मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती


बुटवल

बुटवलकाे मेडिटेक अस्पताल एण्ड रिसर्च सेन्टरकाे मेडिकल डाईरेक्टरमा स्त्रीरोग विषेषज्ञ डा.सतिस रुपाखेती नियुक्त भएका छन्।

अस्पतालकाे सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लानुहुने गरि अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा.रुपाखेतीलाई नियुक्त गरेकाे हाे। मंगलवार पदभार ग्रहण गर्दै उनले अस्पतालले प्रदानगर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गरे।

डा.रुपाखेतीले अस्पतालकाे सेवालाई चुस्तदुरुस्त बनाउने र बिरामिकाे उपचार सेवालाई थप विश्वासनीय बनाउने प्रतिवद्दता व्यक्त गरे।

Enter

You sent

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...