मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,


चैत्र ३०, बुटबल

नयाँ बर्ष २०८० सालको अबशर पारेर गुल्मी मर्भुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अबशरमा समाजको क्यालेन्डर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।


गुल्मीको मर्भुङ्ग क्षेत्रबाट विभिन्न कामको शिलशिलामा रुपन्देहीको बुटबल आसपासमा बसोबास गर्ने दाजुभाई तथा दिदी बहिनिको सयुक्त पहलमा स्थापना गरिएको सस्थाले बिभिन्न शिर्जनशिल कृयाकलाप गर्दै आएको छ । एउटै भुगोलमा जन्म भएका दाजुभाई दिदिबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउन, भातृत्वलाई नजिक ल्याउन , एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा सामाजिक कृयाकलाप गर्नको लागि सस्था स्थापना गरिएको समाजका कोषाध्यक्ष किरण जि सिले जानकारी दिनु भएको छ ।
बुधबार सम्पन्न सम्पन्न क्यालेन्डर बिमोचन कार्यक्रममा थानेश्वर अर्यालको अध्यक्षता तथा राजेन्द्र जिसिको संचालनमा सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...