जनज्योतिले मनायो ३५ औं वार्षिकोत्सब


कञ्चन रुपन्देहीको कञ्चन गाउपालीका वाड न १ दानापुर मा रहेको जनज्योति माध्यमिक बिद्यालय को ३५ औं वार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ले शिक्षा बिना परिवर्तन संभब नहुनेभएका ले गुणस्तरीय शिक्षा सगै भौतिक बिकासमा गाउँपालिका लागि परेको बताउदै बिद्यालय को ३५ औं वार्षिकोत्सब को अवसरमा शुभकामना दिनु भयो।विशिष्ट अतिथि वडा न १का वडा अध्यक्ष हरिनारायण थारु , सामाजिक शिक्षा संयोजक कार्यपालिका सदस्य चित्रलाल तुलाचन ,बिद्यालय ब्यबस्थापन समिति सल्लाहकार लोक बहादुर भुजेल, संथापक प्राचार्य प्रेम बहादुर थापा, वडा सदस्य लेखा राहादी, लगाएतले बिद्यालयको बारेमा शुभकामना दिदै गुणस्तरीय शिक्षा निर्माणको लागी अभिभावक बिद्यार्थी शिक्षक सबै जिम्मेवारी हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बिद्यालयका प्राचार्य पुजेन्द्र श्रीस ले बिद्यालयको आर्थिक सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयको विकाशको लागी हरेक क्षेत्रबाट सहयोग गर्ने सहयोग दाताहरुलार्ई धन्यवाद व्यक्त गर्नुभएको थियो । बिद्यालय सहायक प्राचार्य तिलक राम लोधले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बिद्यालयका सस्थापक प्राचार्य प्रेम बहादुर थापालाई उहांले विद्यालय स्थापना देखि अहिलेको अबस्था सम्म ल्याई पुराउन गरेको योगदानको र्चचा गर्दै सम्मान गरिएको थियोे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर थापाको अध्यक्षत्ता रहेको कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने चन्दादाता, उत्कृष्ठ शिक्षक विद्यार्थी लगायतलाई सम्मान गरिएको कार्यक्रममा बिच बिचमा बिद्यार्थी हरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम को संचालन ओम तरामु र थमन थापाले गर्नु भएको थियो ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...