एमाले नेता प्रदिप कुमार ज्ञवाली जनताको घरदैलोमा पुग्दै,


कृष्ण अन्जान ,गुल्मी
पुर्व मन्त्री तथा गुल्मी १ संघिय सांसद प्रदिपकुमार ज्ञवाली आफ्नो निर्बाचन क्षेत्र का मतदाताहरूका घरघरमा जाने भएक छन ।
।केन्द्रिय राजनितीमा महत्वपुर्ण भुमिका खेल्दै आएका एमाले उपमहासचिब ज्ञवाली भाद्र २६ गते देखि गुल्मीका दुर्गम स्थानहरूमा पुग्दैछन ।
नेपाल कम्युनिष्ट पार्टी एमाले कालीगण्डकी गाउँ कमिटीको आयोजनामा भाद्र २६ गते देखि २८ सम्म यस पालिकाका प्रत्येक वडामा आयोजित जनभेटघाट कार्यक्रममा उपमहासचिब ज्ञवाली उपस्थितभई प्रशिक्षण दिने कार्यक्रम छ ।
।कार्यकर्ताहरू लाई प्रशिक्षण,जनताका समस्याहरूको सुनुवाई र ती समस्याहरू हलगर्न सभासद ज्ञवालीले महत्वपुर्ण भुमिका निर्बाह गर्ने पार्टीले जनाएको छ।
स्मरणरहोस नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपमहासचिब प्रदिप ज्ञवाली आगामी मंसिर ४ गते हुने निर्बाचनमा गुल्मी क्षेत्रनं १ बाट संघिय संसदको लागि सर्बसम्मत रूपमा उमेद्वार सिफारिश भएका छन ।
गतहप्ता गुल्मीको रिडीमा आयोजित बृहत कार्यकर्ता भेलामा सर्बसहमत रुपमा उनलाई एकल सिफारिस गरिएको थियो ।
यतिबेला एमाले गुल्मीले प्रदिप कुमार ज्ञवालीलाई विजयी गराउनका लागि पार्टी नेता कार्यकर्ताहरु लाई योजनाबद्ध ढंगले परिचालन गरिएको बुझिएको छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...